पूर्व ब्रिटिस–गोर्खा सैनिक राईको ‘गोर्खा गन्स’ प्रकाशित

चर्चित साहित्यकार तथा युद्धसाहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धि संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित गरिएको छ । अवकाशप्राप्त ब्रिटिस–गोेर्खा सैनिक राईको उक्त कृति बेलायतको प्रतिष्ठित प्रकाशनगृह द कनराड प्रेसबाट प्रकाशित गरिएको हो । ‘राईफलले फलाकेको जिन्दगी’ कविता संग्रहका साथै ‘राईफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राईफलको संगीत’, ‘राईफलको मूच्र्छना’ र ‘फोकल्यान्ड जर्नल’जस्ता आख्यानात्मक … Continue reading पूर्व ब्रिटिस–गोर्खा सैनिक राईको ‘गोर्खा गन्स’ प्रकाशित